दुई केजी गाँजासहित राजन प्रकाउ
पाेखरा | असोज ५, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित पोखरा १५ फुलवारी गैह्रगाउँ बस्ने राजन विकलाई प्रकाउ गरेको छ ।
पोखरा ३० पावरहाउस ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरा २१ कृष्ती स्थायी घर भई पोखरा १५ फुलवारी गैह्रगाउँ बस्ने राजनलाई दुई केजी १ सय ७० ग्राम लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।

प्रकाउ परेका राजनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ८ दिनको म्याद तप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

